जनता समाजवादी पार्टी सांवाको अध्यक्षतामा डिल्लीहाङ

0
21

फागुन ८ गते । जनता समाजवादी पार्टीले ताप्लेजुङको मिक्वाखोला गाउपालिका वाड्नं ४ साँवामा वडा कमिटि गठन गरेको छ । डिल्लीहाङ सावाको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा संगीता लिम्वू, सुर्यमान सावा, र निर्मला लिम्वू सचिव मगेन्द्र साँवा, सह–सचिव आशिकध्वज साँवा र कोषाध्यक्षमा कल्पना लिम्वू रहेको जिल्ला अध्यक्ष किर्तिमान मादेनले जानकारी दिनुभयो । ३९ सदस्यिय कमिटिको सल्लाहकारमा पुण्यराज सावा र मनवहादुर लिम्वू रहेको मादेनले वताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here