अंग्रेजी नयाँ वर्ष सन् २०२१ शुरु

0
73

पुष १७ गते । अग्रेजी क्यालेण्डर अनुसार वर्ष २०२१ शुरु भएको छ ।

नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । समयको अन्तरका कारण क्रमशः पूर्वी देशहरुबाट पश्चिमका देशहरुले नयाँ वर्षलाई स्वागत गर्दैै मनाइरहेका छन् । सुदूरपूर्वी मुलुक न्यूजील्याण्ड, अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, उत्तर कोरियालगायतका देश हुँदै मध्य र पश्चिमी विश्वका देशहरुमा इश्वीको नयाँ वर्षलाई स्वागत गरिएको छ। सबैभन्दा पहिले अष्ट्रेलिया र न्यूजील्याण्डले सँधै झै यस वर्षको नयाँ नयाँ सूर्योदयलाई स्वागत गरे । कोरोना भाइरसको महामारीको कारण यदाको वषै नेपालमा विभिन्न संस्कृतिक कार्यक्रमको आयोजान नगरिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here