बार्सिलोनाले रियाल सोसिडाडलाई २–१ ले हरायो

0
75

 स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल सोसिडाडलाई २–१ ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन योर्डी अल्बा र फ्रेङ्की डे योङले एक एक गोल गरे पराजित टोली सोसीडाडका विलियन होजेले पहिलो गोल गरेका थिए । यो हारसँगै सोसिडाड ला लिगाको अंक तालिकाको शिर्ष स्थानबाट दोस्रो स्थानमा झरेको छ ला लिगामा सोसिडाडसँगै एथ्लेटिको मड्रिड र रियाल मड्रिडको पनि समान २६ अंक छ । तर गोल अन्तरको आधारमा एथ्लेटिको शिर्ष स्थानमा रहँदा सोसिडाड दोस्रो तथा रियाल मड्रिड तेस्रो स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here