ताप्लेजुङ खेवाङमा माछा मार्न गएका एक युवाको ढुङ्गाले किचेर ज्यान गयो

0
122


ताप्लेजुङ,कार्तिक ६ गते । ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं ७ खेवाङकामा माछा मार्ने क्रममा ढुङ्गाले किचेर एक युवाको ज्यान गएको छ । स्थानिय केवा खोलमा माछा मार्ने क्रममा माथीवाट आएको ढुङ्ुगाले लागेर भारत सिक्कीम घर भई स्थानिय इन्द्रबहादु गुरुङको घरमा काम गदै आएका ३० वर्षिय दिपक गुरुङको घटना स्थलमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानएको छ । शवको पोष्टमाटमका लागि जिल्ला अस्पताल ल्याइदै गरेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here