मदन भण्डारी प्रतिस्ठान ताप्लेजुङको अध्यक्षमा साम्सोहाङ,

0
45

मदन भण्डारी स्मृति प्रतिस्ठान ताप्लेजुङको प्रथम साधारणसभा आज सम्पन्न भएको छ । सभाले बलबहादुर साम्सोहाङको अध्यषतामा १५ सदस्यिय नयाँ कार्यसमितिको चयन गरेको छ ।प्रतिस्ठानको उपाध्यक्ष मातृकाप्रसाद भट्टराई, सचिब सुरज ओझा, उपसचिब गङ्गाराम सङ्कर, र कोषाध्यक्षमा चित्राकुमारी चङ्सु मेन्याङ्बो छन् ।नेकपाको पार्टि कार्यालयममा भएको कार्यक्रममा प्रदेश कमिटि सदस्य मिङ्मा डण्डु शेर्पा, जिल्ला इञ्चार्ज विजय प्रकास वनेम लगायतको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here