चौविस घण्टामा ३११ जना कोरोना संक्रमित थपिए , संक्रमितको संख्या १९ हजार नाघ्यो

0
74

१३ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप ३११ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा गरिएको नमुना परीक्षणका क्रममा थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३११ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १२९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here