जबरजस्ती करणी आरोपमा एक युवा पक्राउ

0
117

ताप्लेजुङ,साउन १० । जबजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक युवा पक्राउ परेको छ । पाथीभरा याङवरक गाउँपालिका ३ सिकैचा निवासी २० वर्षिय बिमल कंलिवा पक्राउ परेका हुन । सिरिजंघा गाउँपालिका ३ सिकैचा ओजिथोक स्थित चौतारमा २० वर्षिय युवतीलाई असार १३ गते जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ । कंलिबालाई जिल्ला अदालतबाट म्यादथप गरी अनुसन्धानका लागि कारबाही अगाडी बढाएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here