सोमालियामा बम विष्फोट, ६ जनाको मृत्यु

0
38

काठमाडौ,असार २१ गते । सोमालियामा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । मारिनेमा दुई जना प्रहरी अधिकृत पनि रहेका छन् । सोमालियाको बैदवा र मोगादिशुमा छुट्टाछुट्टै भएको बिस्फोटमा ७ जना घाइते भएका छन् । बैदवामा टेक्स संकलन गरिरहेकाहरुमाथि लक्षित गरी बिस्फोट गराईएको हो भने मोगादिशुमा बिस्फोटक पदार्थ सहित प्रवेश गरेको कारमा आत्मघाती बिस्फोट भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here