नेपालमा कोरोना संक्रमितको स‌ंख्या १४ हजार ५ सय १९

0
26

१८ साउन। बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा १७ महिला र ११ पुरुषमा सं‌क्रमण देखिएको हो । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५ सय १९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here