कोरोना संक्रमित शिशुको मृत्यु

0
81

,असार १८ गते । कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि चिकित्सकहरुले सोमबार आकस्मिक रुपमा घाँटीको शल्यक्रिया ‘ट्रयाक्टेस्टोमी’ गरेका थिए । उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिए । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका ४५ दिने शिशुमा शल्यक्रिया अघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here