नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६

0
78

१७ असार । देशभर पछिल्लो चौविस घण्टामा थप ४ सय ८२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। जसमा १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ४ स ८२ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here