फक्ताङलुङ गाउँपालिकाले असार १५ मनाए ((फोटो फिचर)

0
63


दिल कुमार लिम्बू
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले राष्ट्रिय धान दिवसको अवसरमा फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर १५ तापेथोकमा गाउँपालिकाको जनप्रतिनिधी र कर्मचारीहरुले समुहिक धान रोपेर असार १५ मनाएको छ ।


नेपाल कृषि प्रदान देश हो । मुख्य बाली मध्ये एक धान हो ।

नेपाल सरकारले २०६१ असार १५ गते किसानहरुको सम्मान श्रमको उच्च सम्मान गर्ने उदेश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलक भरी असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रुपामा मनाउँने घोषणा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here