भारत र पाकिस्तान बीच बढ्दो तनाव,गोलाबारीमा परी भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

0
127

९ असार । भारत र पाकिस्तानको बीचमा बढ्दो तनावको कारण पछिल्लो समय ?दचश्रगोली चल्दा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोमबार भारत–पाकिस्तान सीमा क्षेत्र जम्मु कश्मीरको रजौरी जिल्लामा रहेको लाइन अफ कन्ट्रोलमा यो घटना भएको हो । घटनामा भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्कीको परिवार रूपन्देहीको तिलोत्तमा नगरपालिका(५ मणिग्राम बस्दै आएका थिए। पाकिस्तानले गोलीबारी गर्दा भारतीय सेनामा कार्यरत नेपाली दीपक कार्कीको मृत्यु भएको हो । कार्की उपचारको क्रममा उनको मृत्यु भएको हो । गत जुन ५ यता भारत–पाकिस्तान सीमाक्षेत्रमा मृत्यु हुने दीपक चौथो सैनिक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here