प्रदेश १ मा संक्रमण ४३०

0
44

६ असार। शनिबार प्रदेश १ मा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मोरङ सुनसरी र झापा गरी तीन जिल्लामा ११ जना कोरोना संक्रमित थपिएको प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले बताए । थपिएका संक्रमितमध्ये ८ जना मोरङको रतुवामाई नगरपालिकाका हुन् । झापाको गौरीगञ्जमा एकजना र सुनसरीको कोशी गाउँपालिकामा २ जना महिलामा शनिबार संक्रमण देखिएको हो । यससँगै प्रदेश १ मा ४३० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here