देशभर सोमबार ४ सय ५१ जना नयाँ कोरोना संक्रमित थपिए

0
79

१ असार । देशका विभिन्न जिल्लामा पछिल्लो चौविस घण्टामा थप ४ सय ५१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ जना महिला र ४ सय १६ जना पुरुष गरी कुल ४ सय ५१ जनामा संक्रमण देखिएको बताए । यो संगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । नेपामा संक्रमितका ७३ जिल्ला पुगेको छ। नेपालमा डिस्चार्ज हुनेमध्ये पुरुष ९ सय ३७ र महिला १ सय ०४ जना रहेको समेत उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here