काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

0
71


काठमाडौं , जेठ २६ गते । कोभिड १९ को महामारी लगायतका विषयमा आज नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बैठक बस्न लागेको काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठक पार्टी सभापति शेर बहादुर देउवाले आकस्मिक रुपमा बोलाउनु भएको हो । यसअघि गत १७ गते काँग्रेस केन्द्रीय समिति बैठकले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here