बन्दाबन्दीले ठप्प रहेको मालपोत कार्यालय आइतबार देखि खुल्ने

0
139

जेठ २४ गते । बन्दाबन्दीका कारण लामो समयदेखि बन्द रहेको मालपोत कार्यालय
आइतबार भोली देखि खुल्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै भोली आइतबार देखि सबै कार्यालय खोल्न भनेको हो ।विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो ।
बन्दाबन्दी हुदा कार्यालयबाट प्रदान गर्ने सबै सेवा ठप्प थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here