कोरोना संक्रमित २३ सय पुगे

0
123

जेठ २१ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुगेको छ । पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमण संख्या २ हजार ३ सय पुगेको छ । चौबिस घण्टामा १७९ जना पुरुष र २२ जना महिलामा संक्रमण पुष्टि छ । अहिले क्वारेन्टिनमा १ लाख ५५ हजार ८६८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here