ताप्लेजुङमा सर्पले डसेर १ को ज्यान गयो

0
354

ताप्लेजुङ,जेठ २१ गते । ताप्लेजुङमा सर्पले डसेर एक पुरुषको ज्यान गएको छ । फुङलिङ नगरपालिका १ देउलिङ्गेका ६८ वर्षिय पत्नालाल बम्जनको ज्यान गएको हो । शौचालय गर्न घर बाहिर निस्कीएका बम्जनलाई सर्पले डसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here