ग्याङ फाइट हुँदा इटहरीमा एककाे मृत्यू

0
103


जेठ १९। ग्याङ फाइट हुँदा इटहरी तरहरामा एक जनाकाे मृत्यू भएकाे छ । इटहरी वडा नं. २० तरहरा स्थित एकता टोलमामा हिजो राती करिब ग्याङ फाइट हुँदा राजन राईकाे मृत्यू भएकाे हाे । राजन राई र प्रज्वल तामाङको समूहबीच झडप भएकाे थियाे । राईकाे शरीरभरि छुरा प्रहार भएकाे र उनकाे उपचारकाे क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । छुरा प्रहार गरी प्रज्वल तामाङ समुह फरार रहेकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here