ताप्लेजुङको मैवाखोलामा एकजनामा आरडिटी रिपोट पोजेटिप,,गाउँपालिकाले सेवा बन्द ग¥यो

0
195

पाथीभरा पोष्ट,जेठ १६ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका एक जना पुरुषमा कोरोना परिक्षणर्को यापिड डाईग्नोस्टिक टेष्ट(आरडिटी)रिपोट पोजेटिप आएको भन्दै गाउँपालिकाले कार्यालयबाट सञ्चालन भएका योजान लगायतका सम्र्पूण सेवा बन्द गरेको छ । पालिकाको प्रमुख प्रशासकीय अधिकृत देवि तुम्बापोले एक सुचना जारी गदै पिसिआर परिक्षणको रिपोर्ट नआए सम्मका कार्यालयबाट प्रदन गरिने सेवा जेठ १६ गते देखि बन्द रहने जनाएको छ ।

यता जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिङ लामाले आरडिटी रिपोर्टमा पोजेटिभ देखिएको हो, तर कोरोना संक्रमण पुष्टी नभएको बताउनुहुन्छ । स्वाब परीक्षण (पिसीआर) परिक्षको लागि स्वाब पठाउने तयारी रहेकोले रिपोर्ट आएपछि मात्र पुष्टी हुने डाक्टर लामाको भनाइ छ । संक्रमणबाट जोगिन सरकारले गरेका लकडाउनलाई पूर्ण रुपमा पालना गर्नु पर्ने देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here