सोमबार एकै पटक ७२ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ । कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेख लगायतका जिल्लामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १, बाँकेमा ४, बारामा २३ धनुषामा ३, कपिलवस्तुमा ३, र दैलेखमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नेपालमा कोरोना संक्रमितको संख्या ६७५
यो सँगै नेपालमा संक्रमितहरुको संख्या ६७५ पुगेको छ ।