याम्फुदिनमा बेपता युवाको शव फेला

0
146

पाथीभरापोष्ट, जेठ ७ गते । ताप्लेजुङको श्रीजङगा गाउँपालिकामा १८ दिन देखि वेपता बनेका युवा मृत अवश्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नं ८ याम्फुदिनका २५ वर्षिय ग्याबु शेर्पा घर छेउको फेदी खोलामा मृत अवश्यामा फेला परेका हुन । जंङगलका च्याउ खोज्न भन्दै घरबाट हिडेको शेर्पा बैशाक २१ गते देखि वेपता बनेको स्थानिय पानजो शेपाले जानकारी दिनुभयो । घटना स्थलमा इलामा प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको टोली गइसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here