हिरुवा खोलामा महिलाको शव फेला

0
57

पाथीभरा पोष्ट,जेठ ३ गते । ताप्लेजुङको हिरुवा खोलामा एक वेवारिसे महिलाको शव फेला परको छ । शनिबार विहान फुङलिङ नगरपालिका ६ मा पर्ने खोलामा महिलाको शव फेला परेको हो । महिलालाई कसरी खोलाले बगाएको हो भन्ने अनुसान्धान थालीएको प्रहरीले जनाएको छ । अहिल शवलाई जिल्ला अस्पताल ताप्लेजुङको शव गृहमा रखिएको ताप्लेजुङ प्रहरीले जानएको छ । गयराति ताप्लेजुङ सदरमुकाम आसपासमा वर्षसंगै हावाहुरी समेत चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here