आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको छलफल गर्दै सक्यो नेकपाको बैठक

0
77

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको बैठकमा राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमकारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रमका बारेमा सचिवालयको धारणा माग गरेका थिए । सचिवालय सदस्यहरू महत्वपूर्ण सुझावहरु दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here