बैशाख ३१ । काठमाडौं लगायत केही ठाउँमा मंगलबार राति भुइँचालोको धक्का महशूस भएको छ । रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशूस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्यूडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर गएको हो । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।
भूकम्प धक्का महशूस
रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशूस भएको हो ।