पाथीभरा म्याराथुन सुरु

0
212

ताप्लेजुङ,फागुन १२ गते । पाथीभरा मन्दिरको प्रचारप्रसार गर्ने उदेश्यका साथ ताप्लेजुङमा पाीथभरा म्याराथुन सुरुभएको छ । आज –मंगलबार) विहान फुङलिङ बजारको पाभीभरा चोकबाट तोक्मेडाँडा हुदै पाथीभरा सम्मको दैड सरुभएको हो । ४७ किलोमिटको दैडमा सहभागिताका लागि नेपालका विभिन्न जिल्ला लगायत भारतका गरी १ सय जनाले सहभागिता जनाइरहेका छन् भने हाप्फ तथा महिला म्याराथुनमा २३ जना महिलाले सहभागिता जनाएको आयोजकाले जनाएको छन् । म्याराथुनको उद्घाटन संस्कृती पर्यटक तथा नागरिक उड्यान मन्त्रि योगेश कुमार भट्टराइले गर्नुभएको थियो । यो समाचार तयार गर्दा धावकहरु सुकेटार पुग्नु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here