७९ डीएसपीको सरुवा (सूचीसहित)

0
525

साउन ३० । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा कार्यरत प्रहरी नायव उपक्षिक संजय सिंह थापा सहित ७९ जना प्रहरी उपरिक्षक सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयको सुचना अनुसार थापा प्रहरी प्रधान कार्यालय जनसम्पर्क कार्यालय नक्साल काठमाडौंमा सरुवा हुन भएको हो । प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै भदौ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको जनाएको छ ।

हेर्नुहोस सूचि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here