दलितले कारवाहिको माग गरे

0
208


संयुत्त दलित जन–अधिकार मञ्च ताप्लेजुङले प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाउ“दै सामाजिक सञ्जालमा दलितमाथी अपशब्द प्रयोग गरी गालि गलौज गर्नेलाइ कारवाहिको माग गरेको छ । गायक प्रकाश सपुत र शम्भु राईको ब्यत्तिगत मामलामा संगितलय मिलेको वहाना बनाइ सुवास मंगोल र सञ्जिव राइले सिंगो दलितहरु माथी आ“च आउने अपमानित र घृणित शब्द प्रयोग गरेको भन्दै उनिहरुलाइ कानुन अनुसारको कारवाहिको माग गरिएको छ । यी दुइ ब्यत्तिले सामाजिक सञ्जालमा अपमानित हुने शब्दको प्रयोग गरेका छन । उनिहरुलाइ छुवाछुत ऐन र साइवर क्राइम अनुसारको कारवाहिको माग गरिएको छ । दलित अधिकार कर्मिहरु दिउसो ज्ञापन पत्र बुझाउन प्रशासन कार्यालय पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here