पूर्वी नेपालमा मनसुनी बादल आउँदै, सचेत रहन मौसम विभागको अनुरोध

0
342

भारतको सिक्किमबाट मनसुनी बादल नेपाल पसेकोले सतर्क हुन जल तथा मौसम विज्ञान विभागले सुचना जारी गरेको छ । नेपालको पूर्वी भेगबाट मनसुनी बादल नेपाल प्रवेश गरेको विभागले ट्वीट गर्दै जानकारी दिएको हो । यो मनसुनमा नेपालको पूर्वी भेगतिर मेघगर्जनसहितको वर्षा हुने अनुमान गरिएको छ

यस्तै विभागले सुदुर पश्चिमि भेगमा देखिएको घना बादल मेघ गर्जनसहित उत्तर–पूर्व तिर सरिरहेको जनाएको छ । पूर्वी उत्तर क्षेत्रमा मेघ गर्जन हावाहुरिका साथ भारी वर्षा हुन सक्ने अनुमान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here