प्रेस विज्ञप्ति जारी गर्दै इटहरीका मेयर द्धारिकलाल चौधरीले मागे माफी

इटहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारहरु सँग माफी मागेका छन ।

0
566

जेठ २६ । इटहरीका मेयर द्धारिकलाल चौधरीले पत्रकारहरु सँग माफी मागेका छन । आईतबार एक सार्वजनिक रुपमा विज्ञप्ती जारी गदै माफी मागेका हुन । उनले विज्ञप्तिमार्फत सञ्चार जगतप्रति चोट पुर्याउने आफ्नो मनसाय नभएको जनाएका छन् । उनले आफू प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको र प्रेस जगतलाई आघात पर्न गएकोमा दुस्ख व्यक्त गरेका छन् । उनले इटहरी उपमानगरपालिका पत्रकारहरुको पक्षमा सधै लाग्ने समेत बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here