पीएम कप

0
77

प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज एउटामात्र खेल हुँदैछ । आज मुलपानीस्थित मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् ।

प्रतियोगितामा खराब प्रदर्शन गर्दै आएका यी दुबै टोलीले एउटा खेल पनि जित्न सकेका छैनन् । आजको खेल दुबै टोलीका लागि सान्त्वना जित आत्मसाथ गर्ने मौका हुनेछ । प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा हुँदा आर्मी र प्रदेश ३ भिड्ने तय भएको छ भने अर्को सेमिफाइनलमा एपीएफ र पुलिस प्रतिष्पर्धा गर्नेछन् ।

प्रदेश ३ समूह एको विजेता हो भने आर्मी समूह बीको उपविजेता हो । यस्तै समूह एको उपविजेता एपीएफ र समूह बीको विजेता नेपाल पुलिस क्लबले पनि सेमिफाइनलमा खेल्नेछन् । सेमिफाइनलका दुबै खेल टियू मैदानमा हुनेछ ।प्रधानमन्त्री कप एक दिवशीय क्रिकेट प्रतियोगिता अन्तर्गत आज एउटामात्र खेल हुँदैछ । आज मुलपानीस्थित मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश खेल्दैछन् ।

खेलमा गण्डकी प्रदेशले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ ।

प्रतियोगितामा खराब प्रदर्शन गर्दै आएका यी दुबै टोलीले एउटा खेल पनि जित्न सकेका छैनन् । आजको खेल दुबै टोलीका लागि सान्त्वना जित आत्मसाथ गर्ने मौका हुनेछ । प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा हुँदा आर्मी र प्रदेश ३ भिड्ने तय भएको छ भने अर्को सेमिफाइनलमा एपीएफ र पुलिस प्रतिष्पर्धा गर्नेछन् ।

प्रदेश ३ समूह एको विजेता हो भने आर्मी समूह बीको उपविजेता हो । यस्तै समूह एको उपविजेता एपीएफ र समूह बीको विजेता नेपाल पुलिस क्लबले पनि सेमिफाइनलमा खेल्नेछन् । सेमिफाइनलका दुबै खेल टियू मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here