काठमाण्डौं उपत्यकामा फाँटहरु देख्न पाउनु दुर्लभ भइसकेको छ

0
83

काठमाण्डौं उपत्यकामा फाँटहरु देख्न पाउनु दुर्लभ भइसकेको छ। बचेका बाँकी फाँटहरुमा पनि रोपाईँ भइरहेको देख्न पाउनु झन दुर्लभ ! भक्तपुरमा अलिक बचेको छ, ललितपुरमा त्यो भन्दा कम बचेको छ र काठमाण्डौंमा त सिध्दियो भन्दा पनि हुन्छ। काठमाण्डौंमा चक्रपथ बाहिर केहि किमी गएपछि भने अझै पनि फाँट र रोपाईँ देखिन्छ अलिअलि। तर तिनै बाँकी बचेका फाँटहरुलाई पनि निल्ने मुख बाउँदै कङ्क्रीट जङ्गलका राक्षसी पाइलाहरु नजिकै पुगिसकेका छन् ।

डा. बसन्त गौतम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here